Online Bible

- Advertisements -




लेवीहरू 25:34 - पवित्र बाइबल

34 लेवी शहरहरूको वरिपरि रहेका खेतहरू तथा चउरहरू बेच्न सक्दैन किनभने ती सब सदाको निम्ति लेवीहरू कै हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 तर तिनीहरूका सहरबाहिरका चरनहरू बेच्‍न पाइँदैन, किनभने ती तिनीहरूका स्‍थायी सम्‍पत्ति हुन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 तर लेवीहरूका सहरका चारैपट्टिका गाई-वस्‍तु चर्ने खर्क कहिल्‍यै पनि नबेचिओस्, त्‍यो सदाकालको लागि तिनीहरूकै सम्‍पत्ति हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तर तिनीहरूका सहरहरूमा भएका खर्क नबेचियोस्; त्यो तिनीहरूको स्थायी सम्पत्ति हो।

See the chapter Copy




लेवीहरू 25:34

Follow us:

Advertisements


Advertisements