Online Bible

- Advertisements -




लेवीहरू 25:29 - पवित्र बाइबल

29 “यदि कुनै मानिसले पर्खाल लगाएको शहरभित्रको घर बेच्छ भने उसले एक बर्षभित्र घर उक्साउने अधिकार पाउनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्‍नो घर बेच्‍यो भने, बेचेको एक वर्षभित्र त्‍यो निखन्‍न पाउनेछ। त्‍यसलाई यो अधिकार एक वर्षसम्‍म हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 कुनै मानिसले पर्खाल लाएको सहरभित्रको घर बेच्‍यो भने बेचेको एक वर्षभित्र सो घर निखन्‍ने हक त्‍यसको रहनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “ ‘कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्नो घर बेच्यो भने बेचेको एक वर्षभित्र त्यो छुटाउन पाउनेछ। त्यसलाई यो अधिकार पूरा एक वर्षसम्म हुन्छ।

See the chapter Copy




लेवीहरू 25:29

Follow us:

Advertisements


Advertisements