Online Bible

- Advertisements -




लेवीहरू 25:22 - पवित्र बाइबल

22 जब तिमीहरू आठौं बर्ष बाली लगाउँछौ त्यस समयमा पहिलेको अन्न नै खाइरहेको हुनेछौ। नवौंबर्ष तिमीहरूको बाली पाकी सक्दा पनि तिमी त्यही पुरानो अन्न नै खाँदै गरेका हुनेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 तिमीहरूले आठौँ वर्षमा रोपाइँ गर्दा, पुरानै उब्‍जनी खाँदैरहनू। नवौँ वर्षमा बाली नलागेसम्‍म तिमीहरूले त्‍यो पुरानै अन्‍न खाँदैरहनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 आठौँ वर्ष जब तिमीहरूले आफ्‍ना खेतबारीमा अन्‍न लाउनेछौ, तब तिमीहरूले छैटौँ वर्षमा बटुलेको उब्‍जनी नै खाइरहेका हुनेछौ र त्‍यस वर्षमा लाएको अन्‍नबाली नबटुलुञ्‍जेलसम्‍म पुग्‍दो खानेकुरा तिमीहरूसित हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिमीहरूले आठौँ वर्षमा रोप्दा पुरानै अन्‍न खानेछौ, र नवौँ वर्षको कटनी नभएसम्म त्यसबाट खाइरहनेछौ।

See the chapter Copy




लेवीहरू 25:22

Follow us:

Advertisements


Advertisements