लेवीहरू 25:21 - पवित्र बाइबल21 चिन्ता नगर! छैटौं बर्षमा म मेरो आशीर्वाद दिने छु जसले गर्दा जमीनले तीन बर्षको निम्ति बाली उब्जाउनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण21 छैटौँ वर्षमा म आफ्नो आशिष् तिमीहरूलाई दिनेछु, र भूमिले तीन वर्षको फसल उब्जाउनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल21 परमप्रभुले छैटौँ वर्षमा जमिनलाई आशिष् दिनुहुनेछ र त्यस वर्ष दुई वर्षसम्म खान पुग्ने उब्जनी हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 छैटौँ वर्षमा म यस्तो आशिष् पठाउनेछु, कि जमिनले तीन वर्षसम्म पुग्ने प्रशस्त उब्जनी दिनेछ। See the chapter |