Online Bible

- Advertisements -




लेवीहरू 25:14 - पवित्र बाइबल

14 “जब तिमीहरूले आफ्नो जमीन बेच्दा आफ्ना छिमेकीहरूलाई नठग। उसले पनि तिमीलाई नठगोस् जब तिमी ऊबाट जमीन किन्छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 “‘आफ्‍नो छिमेकीसित जमिनको किनबेच गर्दा एक-अर्कालाई अन्‍याय नगर्नू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 यसरी तिमीहरूले आफ्‍नो इस्राएली छिमेकीसित जमिन किन-बेच गर्दा अनुचित व्‍यवहार नगर्नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “ ‘यदि तिमीहरूले आफ्नै देशवासीहरूमध्ये कसैलाई आफ्नो जमिन बेच्यौ, अथवा त्यसबाट किन्यौ भने आपसमा फाइदा नउठाऊनू।

See the chapter Copy




लेवीहरू 25:14

Follow us:

Advertisements


Advertisements