लेवीहरू 25:11 - पवित्र बाइबल11 तिमीहरूको निम्ति यो पचासौं बर्ष एक विशेष उत्सवको बर्ष हुनेछ। त्यति बेला कुनै पनि बीऊ नछर विजन नलगाऊ, आफैं फलेको अन्न नउठाऊ अनि नछिमोलेको दाखबाट नबटुल। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 त्यो पचासौँ वर्ष तिमीहरूको निम्ति पुनर्स्थापनको वर्ष हुनेछ। त्यो वर्ष तिमीहरूले केही नरोप्नू, अनि आफै उम्रेका अन्न-बालीहरूको कटनी नगर्नू, नछिँवलेका लहराहरूबाट दाखहरू जम्मा नगर्नू। See the chapterसरल नेपाली पवित्र बाइबल11 तिमीहरूले आफ्ना खेतमा अन्न नरोप्नू वा आफैं उम्रेका अन्नबाली नबटुल्नू वा नछिँवलेको दाखबारीबाट अङ्गुर नटिप्नू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 पचासौँ वर्ष तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। त्यस वर्ष बिउ नछर्नू। अनि आफैँ उब्जेका फसलको कटनी नगर्नू वा हेरचाह नगरिएका अङ्गुरको कटनी नगर्नू। See the chapter |