Online Bible

- Advertisements -




लेवीहरू 24:4 - पवित्र बाइबल

4 हारूनले परमप्रभुको अघि सुनौलो बत्तीदानमा निरन्तर बत्ती जलाइरहनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यसले परमप्रभुको सामुन्‍ने निरन्‍तर निखुर सुनको पानसमा भएका बत्तीहरू रेखदेख गरोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 हारूनले निखुर सुनको सामदानमा भएका पानसहरूको जतन गर्नेछ र परमप्रभुको अघि ती निरन्‍तर बालिराख्‍ने कुरामा ध्‍यान दिनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 याहवेहको सामु निखुर सुनको पानसमा बत्तीहरूको रेखदेख लगातार भइरहनुपर्छ।

See the chapter Copy




लेवीहरू 24:4

Follow us:

Advertisements


Advertisements