Online Bible

- Advertisements -




लेवीहरू 24:2 - पवित्र बाइबल

2 “इस्राएलका मानिसहरूलाई आदेश देऊ तिनीहरूले निरन्तर ज्योतिको निम्ति आफैंले भद्राक्ष पिसेर तयार पारेको शुद्ध तेल ल्याउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरूलाई आज्ञा दे: ‘बत्ती निरन्‍तर बलिरहनलाई तिमीहरूले प्रकाशको लागि कुटेको भद्राक्षको चोखो तेल ल्‍याउनू’।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्।

See the chapter Copy




लेवीहरू 24:2

Follow us:

Advertisements


Advertisements