Online Bible

- Advertisements -




लेवीहरू 24:14 - पवित्र बाइबल

14 “मानिसलाई ल्याऊ जसले शिविरबाहिर सराप्यो। ती जसले उसको सराप सुने तिनीहरूलाई पनि बोलाऊ अनि ती तिनीहरूले आफ्ना हात उसको टाउकोमा राख्नु पर्छ। तब इस्राएलको सम्पूर्ण समुदायले उसमाथि मरून्जे सम्म ढुङ्गाले हिर्काउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 “त्‍यस सराप बक्‍नेलाई छाउनीदेखि बाहिर लैजा, र त्‍यसले भनेका कुरा सुन्‍नेहरू सबैले आ-आफ्‍ना हात त्‍यसको टाउकोमा राखून्‌। त्‍यसपछि जम्‍मै समुदायले त्‍यसलाई ढुङ्गा हानेर मारून्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 “त्‍यस मानिसलाई छाउनीदेखि बाहिर लैजा। त्‍यसले सराप दिएको ज-जसले सुने, तिनीहरूले त्‍यो दोषी हो भनी साक्षी दिँदै त्‍यसको टाउकोमा आ-आफ्‍ना हात राखून्। त्‍यसपछि सारा समूहले त्‍यसलाई ढुङ्गाले हिर्काएर मारून्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “यस ईश्‍वर निन्दकलाई छाउनीबाहिर लैजानू। त्यसले बोलेका सुन्‍नेहरू सबैले त्यसको शिरमाथि हात राखून्। अनि सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्।

See the chapter Copy




लेवीहरू 24:14

Follow us:

Advertisements


Advertisements