Online Bible

- Advertisements -




लेवीहरू 24:11 - पवित्र बाइबल

11 इस्राएली आमाको छोरोले सराप्दै परमप्रभुको नामको नराम्रो कुरा गर्यो अनि मानिसहरूले उसलाई मोशाकहाँ ल्याए। (आमाको नाम शलोमीत थियो अनि तिनी दान कुलकी दिब्रीकी छोरी थिइन्।)

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यस इस्राएली स्‍त्रीको छोराले पवित्र नाउँको निन्‍दा गरेर सराप्‍न लाग्‍यो, र मानिसहरूले त्‍यसलाई मोशाकहाँ ल्‍याए। त्‍यसकी आमाको नाउँ शलोमीत थियो। त्‍यो दानका कुलको दिब्रीकी छोरी थिई।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 इस्राएली स्त्रीको छोराले सरापेर याहवेहको निन्दा गर्‍यो। त्यसकारण तिनीहरूले त्यसलाई मोशाकहाँ ल्याए। (त्यसकी आमाको नाम शलोमीत थियो, जो दान कुलको दिब्रीकी छोरी थिइन्।)

See the chapter Copy




लेवीहरू 24:11

Follow us:

Advertisements


Advertisements