लेवीहरू 23:30 - पवित्र बाइबल30 यदि कुनै मानिसले त्यस दिन केही काम गर्छ म उसलाई उसका मानिसहरूको बीचबाट शेष पार्नेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 त्यस दिन कुनै किसिमको काम गर्ने मान्छेलाई त्यसका मानिसहरूमध्येबाट म नाश गर्नेछु। See the chapterसरल नेपाली पवित्र बाइबल30 अनि त्यो दिन कसैले काम गर्यो भने परमप्रभु आफैंले त्यसलाई मार्नुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यस दिन कुनै पनि काम गर्नेलाई म त्यसका मानिसहरूबाट नाश गर्नेछु। See the chapter |