Online Bible

- Advertisements -




लेवीहरू 23:27 - पवित्र बाइबल

27 “प्रायश्चितको दिन सातौं महीनाको दशौं दिनमा पर्छ। त्यसदिन तिमीहरूले केही खानु हुँदैन अनि तिमीहरूले आगोद्वारा परमप्रभुलाई बलि चढाउनु पर्छ अनि पवित्र सभा गर्नुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 “सातौँ महिनाको दशौँ दिनचाहिँ प्रायश्‍चितको दिन होस्‌। त्‍यस दिन तिमीहरूले पवित्र सभा राख्‍नू। तिमीहरूले आफैलाई इन्‍कार गर्नू, र तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “यस सातौँ महिनाको दशौँ दिन प्रायश्‍चितको दिन हो। एउटा पवित्र सभा बोलाउनू र आफूलाई इन्कार गर्नू; अनि याहवेहकहाँ अग्निबलि चढाउनू।

See the chapter Copy




लेवीहरू 23:27

Follow us:

Advertisements


Advertisements