लेवीहरू 23:20 - पवित्र बाइबल20 “पूजाहारीले रोटीले तिनीहरूलाई परमप्रभुको अघि दुइवटा थुमाहरूसित डोलाउने तिनीहरू परमप्रभुको निम्ति पवित्र हुन्छ र ती सबै पूजाहारीको हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 पूजाहारीले परमप्रभुको सामु, अगौटे फलको रोटीसँगसँगै डोलाइने बलिको निम्ति दुई वटा थुमा डोलाऊन्। पूजाहारीको हिस्सा हुनलाई त्यो परमप्रभुको निम्ति पवित्र बलि होस्। See the chapterसरल नेपाली पवित्र बाइबल20 पूजाहारीले रोटी र दुईवटा थुमा पूजाहारीहरूको निम्ति परमप्रभुलाई विशेष भेटीको रूपमा चढाओस्। यी भेटीहरू पवित्र हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 पुजारीले ती दुई भेडालाई अगौटे फलको रोटीसित विशेष भेटीको रूपमा अर्पण गरिनका लागि उचालोस्। पुजारीका निम्ति ती याहवेहकहाँ पवित्र बलि हुन्। See the chapter |