लेवीहरू 22:28 - पवित्र बाइबल28 तर तिमीले त्यही दिन माऊ र पाठो बलि चढाउनु हुँदैन। यो नियम गाईहरू र भेंडाहरूमा पनि लाग हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 गाई अथवा भेड़ीलाई त्यसको पाठासमेत एकै दिनमा नमार्नू। See the chapterसरल नेपाली पवित्र बाइबल28 एकै दिनमा गाई र त्यसको बाछो वा साँढ-भेडी र थुमा वा बाख्री र त्यसको पाठा बलि नगर्नू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 गाई अथवा भेडा र तिनीहरूका बच्चाहरू, दुवैलाई एकै दिन नमार्नू! See the chapter |