Online Bible

- Advertisements -




लेवीहरू 22:24 - पवित्र बाइबल

24 “यस्तो पशु नचढाऊ जसको अण्डाकोष कुच्याएको अथवा काटिएको छ। यस्तो आफ्नो भूमिमा नचढाऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 जुन पशुका अण्‍ड कुच्‍च्‍याइएका वा चूर पारिएका, फोरिएका वा चिरिएका हुन्‍छन्, त्‍यो परमप्रभुको निम्‍ति नचढ़ाउनू। तिमीहरूको देशभरि नै त्‍यसो गर्नु निषेध छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 खसी पारेको पशु, जसको राजखानी कुच्‍याइएको, काटेको, चुर पारेको वा चुँडाइएको छ, त्‍यस्‍तो पशु परमप्रभुलाई नचढाउनू। यो तिमीहरूका देशमा मनाही छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिमीहरूले याहवेहकहाँ अण्डकोषमा चोट लागेको, थेप्चिएको, च्यात्तिएको अथवा काटिएको पशु चढाउनुहुँदैन। तिमीहरूले आफ्नै देशमा यस्तो गर्नुहुँदैन।

See the chapter Copy




लेवीहरू 22:24

Follow us:

Advertisements


Advertisements