लेवीहरू 22:16 - पवित्र बाइबल16 यदि पूजाहारीहरूले यी उपहारहरूलाई पवित्र मान्दैनन्, तिनीहरूले जब यी पवित्र चीजहरू खान्छन् तब आफ्नो पाप अझै थपिरहेका हुन्छन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण16 पूजाहारीले पवित्र भेटीबाट मानिसहरूलाई खान नदेऊन्, नत्रता तिनीहरूले आफ्नो अधर्मको दोष र दण्ड भोग्नेछन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ’।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूलाई खान दिएर अनि अपवित्र पारेर दण्ड भोग्नुपर्ने दोष तिनीहरूमाथि नल्याओस्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ” See the chapter |