Online Bible

- Advertisements -




लेवीहरू 21:17 - पवित्र बाइबल

17 “हारूनलाई भन; यदि उनका सन्तानहरू मध्ये कसैमा कुनै शारीरिक खोट भए, उसले आफ्नो परमेश्वरलाई खाद्य चढाउने निवेदन गर्नु हुदैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 “हारूनलाई भन्‌: ‘तेरो कुलका सबै पुस्‍तामा खोट हुने जोसुकै होस्, आफ्‍ना परमेश्‍वरको भोजन चढ़ाउनलाई त्‍यो नजिक नआओस्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “हारूनलाई भन्: ‘भावी पुस्ताका निम्ति तेरो सन्तानबाट खोट भएको कुनै व्यक्ति पनि आफ्नो परमेश्‍वरको भोजन चढाउनलाई नजिक नआओस्।

See the chapter Copy




लेवीहरू 21:17

Follow us:

Advertisements


Advertisements