Online Bible

- Advertisements -




लेवीहरू 21:1 - पवित्र बाइबल

1 परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू हारूनका छोराहरू पूजाहारीहरूलाई भनः पूजाहारीले लाश छोएर आफैंलाई अशुद्ध पार्नु हुँदैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनका छोराहरू, पूजाहारीहरूलाई यसो भन्‌: ‘तिमीहरूका आफन्‍त कोही मर्दा तिमीहरू कसैले मुर्दा छोएर आफूलाई अशुद्ध नपार्नू,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुले हारूनवंशी पूजाहारीहरूलाई मोशाद्वारा यी कुराहरू भन्‍नुभयो,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनका पुजारी छोराहरूलाई यसो भन्: ‘आफ्ना मानिसहरूबाट कसैको मृत्यु हुँदा पुजारीले आफूलाई अशुद्ध नतुल्याओस्।

See the chapter Copy




लेवीहरू 21:1

Follow us:

Advertisements


Advertisements