Online Bible

- Advertisements -




लेवीहरू 20:8 - पवित्र बाइबल

8 मेरा विधिहरू सम्झना गर अनि तिनीहरूलाई अनुशरण गर। म तिमीहरूको परमप्रभु हुँ जसले तिमी सबै मानिसहरूलाई पवित्र बनाउँछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीहरूले मेरा विधिहरू पालन गर। तिमीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 मेरा नियमहरू पालन गर किनभने म परमप्रभु हुँ र म तिमीहरूलाई पवित्र बनाउँदछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मेरा उर्दीहरू पालन गर्नू; अनि तिनैलाई अनुसरण गर्नू। तिमीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।

See the chapter Copy




लेवीहरू 20:8

Follow us:

Advertisements


Advertisements