Online Bible

- Advertisements -




लेवीहरू 20:15 - पवित्र बाइबल

15 “यदि कुनै मानिसले पशुसँग सम्भोग गरे त्यस मानिस र पशुलाई मार्नुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 “‘कसैले पशुसित सम्‍भोग गर्‍यो भने त्‍यो मानिस मारिनैपर्छ, र त्‍यस पशुलाई पनि मारिदिनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 कसैले पशुसित सम्‍भोग गर्‍यो भने त्‍यो र पशु दुवै मारिनुपर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “ ‘यदि कुनै मानिसले पशुसित सहवास गरेको छ भने त्यो मारियोस्। अनि तिमीहरूले त्यस पशुलाई पनि मार्नैपर्छ।

See the chapter Copy




लेवीहरू 20:15

Follow us:

Advertisements


Advertisements