लेवीहरू 20:10 - पवित्र बाइबल10 “यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वास्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 “‘यदि कसैले अर्काकी पत्नीसित व्यभिचार गर्यो भने व्यभिचारी र व्यभिचारिणी दुवै मारिनैपर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल10 कुनै इस्राएलीले अर्काकी स्वास्नीसित व्यभिचार गर्यो भने त्यो पुरुष र स्त्री दुवैलाई मार्नू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “ ‘यदि कुनै मानिसले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छ भने त्यो व्यभिचारी र व्यभिचारिणी दुवै मारियोस्। See the chapter |