लेवीहरू 2:8 - पवित्र बाइबल8 “जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यी चीजहरूले बनेको अन्नबलि परमप्रभुकहाँ लैजानू। त्यो पूजाहारीकहाँ ल्याएपछि पूजाहारीले त्यो वेदीमा ल्याऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल8 त्यसलाई परमप्रभुकहाँ अन्नबलिको रूपमा ल्याउनू र पूजाहारीलाई दिनू। पूजाहारीले त्यसलाई वेदीमा चढाउनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यी कुराहरूले बनिएको अन्नबलि याहवेहकहाँ ल्याउनू; र त्यो पुजारीलाई दिनू, जसले त्यसलाई वेदीमा लानेछ। See the chapter |