Online Bible

- Advertisements -




लेवीहरू 2:5 - पवित्र बाइबल

5 यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूको बलि ताउमा पकाइएको अन्‍नबलि भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 अन्‍नबलि तावामा पकाएको रोटी हो भने त्‍यो खमिर नहालेको पिठो र जैतुनको तेल मुछेर बनाउनुपर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यदि तिमीहरूका अन्‍नबलि तावामा पकाएको हो भने त्यो खमिर नमिसाइएको र जैतुन तेल मिसाइएको पिठोबाट बनिएको होस्।

See the chapter Copy




लेवीहरू 2:5

Follow us:

Advertisements


Advertisements