लेवीहरू 2:4 - पवित्र बाइबल4 “यदि तिमी चुलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 “‘चुलोमा पकाइएको अन्नबलिको भेटी चढ़ाउने इच्छा भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको फुरौला वा तेल दलेको अखमिरी बाबर होस्। See the chapterसरल नेपाली पवित्र बाइबल4 चुलोमा पकाएको रोटी अन्नबलि चढाउँछ भने त्यसलाई खमिर नमिसाई बनाउनुपर्नेछ। त्यो पिठो र जैतुनको तेल मुछेर बनेको मोटो रोटी होस् कि त जैतुनको तेल दलेको स-साना रोटी होऊन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “ ‘तिमीहरूले चुलोमा पकाएको अन्नबलि ल्यायौ भने यो मसिनो पिठोका खमिर नमिसाइएको र तेल मिसाइएका फुरौलाहरू अथवा तेल दलेका अखमिरी बाबर होस्। See the chapter |