Online Bible

- Advertisements -




लेवीहरू 2:3 - पवित्र बाइबल

3 बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 अन्‍नबलिबाट उब्रेको चाहिँ हारून र तिनका छोराहरूको होस्‌। परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिहरूमध्‍ये यो अति पवित्र हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 उब्रेको अन्‍नबलि पूजाहारीहरूको भाग हो। त्‍यो परमप्रभुलाई चढाएको अन्‍नबलि लिइएको हुनाले अति पवित्र छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।

See the chapter Copy




लेवीहरू 2:3

Follow us:

Advertisements


Advertisements