Online Bible

- Advertisements -




लेवीहरू 2:11 - पवित्र बाइबल

11 “तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।)

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 “‘तिमीहरूले परमप्रभुको निम्‍ति चढ़ाउने कुनै पनि अन्‍नबलि खमिरले बनेको नहोस्, किनभने परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिमा तिमीहरूले खमिर र मह नजलाउनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरूले परमप्रभुलाई चढाउने अन्‍नबलिहरूमा खमिर नहोस्। परमप्रभुलाई चढाएका अन्‍नबलिमा तिमीहरूले कहिले पनि खमिर वा मह नलाउनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “ ‘तिमीहरूले याहवेहकहाँ ल्याउने प्रत्येक अन्‍नबलि खमिर नहाली बनाइएको होस्। किनकि याहवेहकहाँ चढाइने अग्निबलिमा तिमीहरूले कुनै खमिर अथवा मह नजलाऊनू।

See the chapter Copy




लेवीहरू 2:11

Follow us:

Advertisements


Advertisements