लेवीहरू 19:9 - पवित्र बाइबल9 “जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भूँईमा झरेको अन्न नटिप। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 “‘जब तिमीहरू आफ्नो बाली काट्छौ, तब तिमीहरूले खेतको छेउसम्मै नकाट्नू। कटनीको शिला-बाला नबटुल्नू। See the chapterसरल नेपाली पवित्र बाइबल9 “जब तिमीहरू आफ्ना खेतबाट अन्न बटुल्दछौ, खेतको किनाराका बाली नकाट्नू र छाडिएका अन्नका बाली काट्नलाई फर्की नजानू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “ ‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू। See the chapter |