लेवीहरू 19:7 - पवित्र बाइबल7 तेस्रो दिनसम्म रहेको बलि अशुद्ध हुन्छ, यसर्थ त्यो खानु हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 पर्सिपल्टसम्म त त्यो खाइएको भए त्यो अशुद्ध हुन्छ। त्यो ग्रहणयोग्य हुनेछैन। See the chapterसरल नेपाली पवित्र बाइबल7 किनभने त्यो विधिअनुसार अशुद्ध छ र कसैले त्यो खायो भने म त्यो बलि ग्रहण गर्नेछैनँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन। See the chapter |