लेवीहरू 19:6 - पवित्र बाइबल6 तिमीले यसलाई त्यही दिन खान सक्छौ जुन दिन तिनीहरू यसकाई चढाउँछौ। अनि अर्को दिन पनि खान सक्छौ। तर यदि कुनै बलि तेस्रो दिनसम्म रहेको छ भने यसलाई आगोमा जलाउनुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तिमीहरूले चढ़ाएकै दिन वा भोलिपल्टसम्म त्यो खाइओस्। तर पर्सिपल्ट केही उब्र्यो भने त्यो आगोमा जलाइओस्। See the chapterसरल नेपाली पवित्र बाइबल6 पशु मारिएकै दिन वा त्यसको भोलिपल्ट त्यसको मासु खाइसक्नुपर्छ। तेस्रो दिनसम्म उब्रेको मासु जलाइनुपर्छ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्यो भने त्यो जलाइयोस्। See the chapter |