Online Bible

- Advertisements -




लेवीहरू 19:3 - पवित्र बाइबल

3 “तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 “‘तिमीहरू हरेकले आफ्‍ना आमा-बुबाको सम्‍मान गर्नू, र मेरो शबाथ पालन गर्नू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तिमीहरू हरेकले मैले आज्ञा गरेअनुसार आफ्‍ना आमा-बुबाको आदर गर्नुपर्छ र पवित्र विश्राम दिन मान्‍नुपर्छ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “ ‘तिमीहरू प्रत्येकले आफ्ना आमाबुबालाई आदर गर्नू, र तिमीहरूले मेरा शब्बाथहरूलाई पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

See the chapter Copy




लेवीहरू 19:3

Follow us:

Advertisements


Advertisements