लेवीहरू 19:29 - पवित्र बाइबल29 “तिम्रो छोरीलाई वेश्या बनाएर अपमान नगर। तिम्रो देशलाई यस्ता पापहरूद्वारा भरिन नदेऊ अनि देशमा मानिसहरूलाई वेश्या हुने अनुमति नदेऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 “‘तिमीहरूका छोरीहरूलाई वेश्या तुल्याएर अशुद्ध नपार्नू, नत्रता देश वेश्यागमनतिर लाग्ला, र देश दुष्टताले भरिएला। See the chapterसरल नेपाली पवित्र बाइबल29 “मन्दिरको वेश्या बनाएर आफ्ना छोरीहरूको अनादर नगर। त्यसो गर्यौ भने तिमीहरूले फर्केर अरू देवताहरूलाई मान्नेछौ र देशमा अनैतिकताले भरिनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “ ‘तिमीहरूले आफ्ना छोरीहरूलाई वेश्या बनाएर तिनीहरूको स्तर नघटाइदिनू; नत्रता देश नै वेश्यावृत्तिमा लागेर दुष्टताले भरिनेछ। See the chapter |