लेवीहरू 19:20 - पवित्र बाइबल20 “यदि कुनै मानिसले अर्काकी कमारी जो आफ्नो मालिकबाट छुट्करा पाइसकेकी छैन त्यससँग सहवास गरे तिनीहरू दुइलाई सजाय दिनुपर्छ तर मृत्युदण्ड होइन। किनभने त्यो कमारी आइमाईले आफ्नो मालिकबाट छुटकारा पाइसकेकी थिइन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 “‘मगनी भएकी तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्यो भने, त्यसबारे जाँचपड़ताल गरिओस्। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन, किनभने त्यो फुक्का थिइन। See the chapterसरल नेपाली पवित्र बाइबल20 “यदि कुनै मानिसले अर्का मानिसलाई एउटी कमारी केटी त्यसकी रखौटी बन्नलाई बेच्ने करार गरेको छ, तर किन्ने मानिसले केटीको दाम चुक्ता गरेको छैन र त्यो मालिक र त्यस कमारीले आपसमा सम्भोग गरे भने तिनीहरू मारिनेछैनन्, केवल तिनीहरूलाई साधारण सजाय दिइनेछ किनभने त्यो त्यसकी कमारी रहेकी छे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “ ‘मगनी भएकी, तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्यो भने तिनीहरूलाई सजाय दिइयोस्। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन। किनभने त्यो फुक्का भएकी थिइन। See the chapter |