लेवीहरू 19:2 - पवित्र बाइबल2 “इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “सबै इस्राएली समुदायलाई भन्: तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर, पवित्र छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्वर पवित्र छु। See the chapter |