Online Bible

- Advertisements -




लेवीहरू 19:13 - पवित्र बाइबल

13 “तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 “‘तिमीहरूले आफ्‍नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्‍यसलाई नलुट्‌नू। “‘ज्‍यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 “कसैबाट फाइदा नउठाउनू वा कसैलाई नलुट्‍नू। कुनै ज्‍यामीको ज्‍याला एकै रात पनि नरोक्‍नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “ ‘तिमीहरूले आफ्ना छिमेकीलाई शोषण नगर्नू, अथवा नलुट्नू। “ ‘तिमीहरूका ज्यालादारी मानिसको ज्याला रातभरि रोकेर नराख्नू।

See the chapter Copy




लेवीहरू 19:13

Follow us:

Advertisements


Advertisements