लेवीहरू 18:6 - पवित्र बाइबल6 “तिमीहरूले आफ्नो नजिक को आफन्तहरूसँग सहवास गर्नु हुँदैन। म परमप्रभु हुँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 “‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको साइनो पर्नेसित सहवास नगरोस्। म परमप्रभु हुँ। See the chapterसरल नेपाली पवित्र बाइबल6 परमप्रभुले यी तलका नियमहरू दिनुभयो, आफ्नो कुटुम्बसित शारीरिक सम्भोग नगर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “ ‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको नातेदारसँग सहवास नगर्नू; म नै याहवेह हुँ। See the chapter |