लेवीहरू 18:5 - पवित्र बाइबल5 यसकारण, तिमीहरूले मेरो विधि-विधानहरू पालन गर्नैपर्छ। जुन मानिसले यी विधि-विधानहरू पालन गर्छ, यहाँ तिनीहरू यसद्वारा बाँच्ने छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूले मेरा यी विधिविधानहरू पालन गर्नू, किनभने ती पालन गर्ने मानिस तीद्वारा जीवित रहनेछ। म परमप्रभु हुँ। See the chapterसरल नेपाली पवित्र बाइबल5 मैले दिएका विधि र नियमहरूको पालन गर, त्यसो गर्यौ भने तिमीहरूले आफ्ना प्राणको रक्षा गर्नेछौ। म परमप्रभु हुँ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। किनकि ती पालन गर्ने मानिस त्यसैद्वारा जिउनेछ; म नै याहवेह हुँ। See the chapter |