Online Bible

- Advertisements -




लेवीहरू 18:29 - पवित्र बाइबल

29 यदि कुनै मानिसले त्यस्तो घोर पाप कर्म गरे त्यस मानिसलाई उसको आफन्तहरूबाट अलग गरिनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 “‘कसैले यीमध्‍ये कुनै घृणित काम गर्‍यो भने त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 तिमीहरू जान्‍दछौ कि जसले यी घिनलाग्‍दा काम गर्छ, त्‍यो परमेश्‍वरको जन ठानिनेछैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “ ‘यदि कसैले यीमध्ये कुनै घृणित काम गर्‍यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।

See the chapter Copy




लेवीहरू 18:29

Follow us:

Advertisements


Advertisements