Online Bible

- Advertisements -




लेवीहरू 18:26 - पवित्र बाइबल

26 “यसर्थ तिमीहरूले मेरा विधि-विधानहरू मान्नुपर्छ र तिमीहरूले कुनै पनि त्यस्ता अधर्म पाप कर्म गर्नु हुँदैन। यी विधानहरू इस्राएलीहरूका निम्ति हुन्, अनि यी नियमहरू तिमीहरूसँगै त्यहाँ बस्नेहरूका निम्ति पनि हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 तर चाहे स्‍वदेशी होस्, चाहे तिमीहरूका बीचमा प्रवास गर्ने परदेशी होस्, तिमीहरूले मेरा विधिविधानहरू पालन गर्नू, र यस्‍ता घिनलाग्‍दा कामहरू नगर्नू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26-27 तिनीहरूले यी सबै घिनलाग्‍दा कामहरू गरेर देशलाई अशुद्ध तुल्‍याए तर तिमीहरूले ती काम नगर्नू। तिमी इस्राएलीहरू र तिम्रा माझमा बास गर्ने विदेशीहरू सबैले परमप्रभुका नियम र आज्ञाहरू मान्‍नुपर्नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तर तिमीहरूले मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। स्वदेशमा जन्मेका अथवा तिमीहरूसित बस्‍ने परदेशीहरूले यस्ता घिनलाग्दा कुनै पनि काम नगर्नू।

See the chapter Copy




लेवीहरू 18:26

Follow us:

Advertisements


Advertisements