लेवीहरू 18:25 - पवित्र बाइबल25 तिनीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 त्यसरी नै त्यो देश अशुद्ध भएको हो। अनि मैले त्यसमाथि त्यसका अधर्मको दण्ड उठाएँ, र देशले आफ्ना बासिन्दाहरूलाई उकेलेर फ्याँकिदियो। See the chapterसरल नेपाली पवित्र बाइबल25 तिनीहरूका कामले त्यस देशलाई अशुद्ध पार्यो र परमप्रभुले त्यसमाथि आफ्नो दण्ड पठाउँदै हुनुहुन्छ र देशले त्यहाँका बासिन्दाहरूलाई त्यहाँबाट धपाउँदै छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यो देशसमेत अपवित्र भयो। यसकारण मैले तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिएँ। अनि त्यस देशले आफ्ना देशवासीहरूलाई ओकलेर फालिदियो। See the chapter |