Online Bible

- Advertisements -




लेवीहरू 18:18 - पवित्र बाइबल

18 “जब तिम्री स्वास्नी अझै जीवित नै छिन् भने तिमीले उसकी दिदी बहिनीसित सहवास गर्नु हुँदैन, आफ्नी स्वास्नी जीवित रहे उसकी बहिनीलाई बिहे गर्नु हुँदैन कारण ती दिदी-बहिनीमा शत्रुता हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 “‘तैंले आफ्‍नी पत्‍नीकै जीवनकालमा त्‍यसकी दिदी वा बहिनीलाई सौता ल्‍याएर सहवास नगर्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 आफ्‍नी स्‍वास्‍नी बाँचुञ्‍जेल त्‍यसकी दिदी वा बहिनीलाई सौतामा नल्‍याउनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “ ‘आफ्नी पत्नीको जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्नू।

See the chapter Copy




लेवीहरू 18:18

Follow us:

Advertisements


Advertisements