लेवीहरू 18:16 - पवित्र बाइबल16 “तिमीले आफ्नो भाउजूसित लैंगिक सम्बन्ध राख्नु हुँदैन, कारण यसो गर्छौ भने यो तिमीले आफ्नो दाज्यू भाइसित लैंगिक सम्बन्ध राखेको जस्तो हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 “‘तैंले आफ्नी भाउजू वा भाइबुहारीसित सहवास गरेर आफ्नो दाजुभाइको अपमान नगर्। See the chapterसरल नेपाली पवित्र बाइबल16 भाइ-बुहारीसित सम्भोग नगर्नू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “ ‘आफ्नो भाउजूसित सहवास नगर्नू; त्यसले तेरो दाजुको अपमान हुनेछ। See the chapter |