लेवीहरू 18:12 - पवित्र बाइबल12 “तिम्रा बुबाकी दिदी-बहिनी उनको नजिककी आफन्त हुन्। यसर्थ तिनीहरूँग तिमीले लैंगिक सम्बन्ध राख्नु हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 “‘तैंले आफ्नी फुपूसित सहवास नगर्। त्यो तेरा बुबाकी नजिककी नातेदार हो। See the chapterसरल नेपाली पवित्र बाइबल12-13 आफ्नै बुबाकी बहिनी वा आमाकी बहिनीसित सम्भोग नगर्नू किनकि उनीहरू तेरी फुपू वा सानीआमा हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “ ‘आफ्ना बुबाको दिदीबहिनीसित सहवास नगर्नू; त्यो तेरा बुबाका नजिकको नातेदार हो। See the chapter |