Online Bible

- Advertisements -




लेवीहरू 17:9 - पवित्र बाइबल

9 तर यदि ऊ यो चढाउँछ, तब उसले आफ्नो बलि भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुसमक्ष उपहारको रूपमा लानु पर्छ। यदि ऊ यसो गर्दैन, उसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 जसले त्‍यो परमप्रभुको निम्‍ति चढ़ाउन भेट हुने पालको ढोकामा ल्‍याउँदैन, त्‍यो मानिस आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि त्यसलाई याहवेहका निम्ति बलिदान गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।’

See the chapter Copy




लेवीहरू 17:9

Follow us:

Advertisements


Advertisements