लेवीहरू 17:8 - पवित्र बाइबल8 “मानिसहरूलाई भन कोही इस्राएली अथवा तिमीहरूसँग बस्ने कोही विदेशीले होमबलि वा बलिदान चढाउन सक्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 “तैंले तिनीहरूलाई भन्: ‘इस्राएलीहरू अथवा तिनीहरूसँग वास गर्ने परदेशीहरूले होमबलि वा बलिदान चढ़ाउँदा See the chapterसरल नेपाली पवित्र बाइबल8-9 परमप्रभुको पवित्र पालको ढोका छोडी अन्य कुनै ठाउँमा परमप्रभुलाई होमबलि वा अन्य कुनै पनि बलि चढाउने इस्राएली वा तिनका माझमा बास गर्ने कुनै विदेशीलाई परमेश्वरको जन हो भन्ने ठानिनेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “तिनीहरूलाई भन्: ‘कुनै इस्राएली अथवा तिनीहरूसित बस्ने कुनै परदेशी, जसले होमबलि अथवा बलिदान चढाउँछ, See the chapter |