Online Bible

- Advertisements -




लेवीहरू 17:4 - पवित्र बाइबल

4 त्यस मानिसले भेट हुने पालको ढोकामा पशुलाई ल्याउनुपर्छ। उसले पशुको एक भाग परमप्रभुलाई उपहार चढाउनुपर्छ। पशु मारेपछि उसले परमप्रभुलाई उपहार स्वरूप एक भाग चढाउनै पर्छ। यदि उसले परमप्रभुलाई यसको एक भाग उपहार चढाउँदैन भने त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 र भेट हुने पालको ढोकामा परमप्रभुका पवित्र वासस्‍थानको सामुन्‍ने बलि चढ़ाउनलाई ल्‍याउँदैन, त्‍यस मानिसलाई रगतको दोष लागोस्‌। त्‍यसले रगत बगाएको छ। त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत होस्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि याहवेहको भेट हुने पाल सामु उहाँलाई बलिस्वरूप चढाउनलाई समागम पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिस रक्तपातको दोषी ठहरिनेछ। त्यसले रगत बगाएकोले त्यो आफ्ना मानिसहरूदेखि अलग गरिनुपर्छ।

See the chapter Copy




लेवीहरू 17:4

Follow us:

Advertisements


Advertisements