Online Bible

- Advertisements -




लेवीहरू 17:3 - पवित्र बाइबल

3 इस्राएलीहरूले एउटा साँढे एउटा पाठो अथवा एउटा बोका पालको बाहिर अथवा भित्र काट्नु सक्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 इस्राएलीहरूमा जसले छाउनीभित्र वा बाहिर साँढ़े, भेड़ाका पाठा कि बाख्रा जे मार्ला,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3-4 परमप्रभुको पवित्र पालको ढोका छोडी अन्‍य कुनै ठाउँमा गोरु वा भेडा वा बोका परमप्रभुलाई बलि चढाउने इस्राएलीहरूले धार्मिक नियम भङ्ग गर्दछ। त्‍यसले रगत बहाएको हुनाले त्‍यो परमेश्‍वरको जन मानिनेछैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 कुनै इस्राएलीले गोरु, थुमा अथवा बाख्रालाई छाउनीभित्र वा बाहिर बलिदान गर्छ र याहवेहको समागम पाल सामु उहाँलाई दानस्वरूप प्रस्तुत गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा तिनीहरूलाई ल्याउँदैन,

See the chapter Copy




लेवीहरू 17:3

Follow us:

Advertisements


Advertisements