Online Bible

- Advertisements -




लेवीहरू 17:12 - पवित्र बाइबल

12 यसर्थ म इस्राएलीहरूलाई भन्दछु तिमीहरू मध्ये, कसैले चाहे, स्वदेशी होस् अथवा विदेशी जो तिमीसँग वास गर्छ उसले रगत खानु हुँदैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 यसकारण तिमीहरू अथवा तिमीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले पनि रगत नखानू भनी मैले इस्राएलीहरूलाई भनेको हुँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसैकारण परमप्रभुले इस्राएलीहरूलाई भन्‍नुभएको छ कि तिनीहरूले वा तिनीहरूका माझमा बास गर्ने कुनै विदेशीले रगतसँगको मासु नखाऊन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण म इस्राएलीहरूलाई भन्छु, “तिमीहरू कसैले पनि रगत नखानू, न त तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले नै रगत खाओस्।”

See the chapter Copy




लेवीहरू 17:12

Follow us:

Advertisements


Advertisements