लेवीहरू 17:11 - पवित्र बाइबल11 किनभने शरीरको प्राण रगतमा हुन्छ, मैले यो तिमीहरूलाई वेदीमा आफूलाई शुद्धपार्न दिएकोछु, कारण रगतले नै मानिसहरूलाई शुद्ध पार्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिँ वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसका जीवनको निम्ति प्रायश्चित गरिन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल11 हरेक जिउँदो प्राणीको ज्यान रगतमा हुँदछ त्यसैकारण परमप्रभुले सबै रगत इस्राएलीहरूका पाप काट्न वेदीमा खन्याइदिनू भनी आज्ञा गर्नुभएको हो। रगत जीवन हो र त्यसले पाप काट्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि शरीरको प्राण त्यसको रगतमा हुन्छ। अनि मैले त्यो वेदीमा तिमीहरू आफ्नै प्रायश्चित गर्नु भनेर तिमीहरूलाई दिएको छु। रगतद्वारा नै कसैको प्राणको निम्ति प्रायश्चित गरिन्छ। See the chapter |