Online Bible

- Advertisements -




लेवीहरू 16:34 - पवित्र बाइबल

34 इस्राएलका मानिसहरूलाई शुद्ध पार्ने विधि सदा सर्वदा चलिरहनेछ। तिमीहरूले बर्षमा एक चोटी यी सबै कार्यहरू गर्नु पर्छ। किनभने इस्राएलका मानिसहरूको पाप कर्मले गरेको थिए।” यसर्थ परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले कामहरू गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 “यो तिनीहरूका निम्‍ति अनन्‍तको विधि होस्‌: वर्षको एक पल्‍ट इस्राएलीहरूका सारा पापका निम्‍ति प्रायश्‍चित गरिओस्‌।” अनि परमप्रभुले मोशालाई आज्ञा दिनुभएझैँ त्‍यसरी नै गरियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 यी नियमहरू आउँदा दिनहरूमा सधैँ मानिनुपर्नेछ। यी विधिचाहिँ वर्षेनी एकपल्‍ट इस्राएलीहरूलाई आफ्‍ना सारा पापदेखि शुद्ध पार्नलाई पूरा गरिनुपर्नेछ। मोशाले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 “यो तिमीहरूका निम्ति रहिरहने विधि होस्: इस्राएलीहरूका सबै पापहरूका निम्ति वर्षमा एक पल्ट प्रायश्‍चित गरियोस्।” अनि याहवेहले आज्ञा गर्नुभएबमोजिम नै मोशाले गरे।

See the chapter Copy




लेवीहरू 16:34

Follow us:

Advertisements


Advertisements