Online Bible

- Advertisements -




लेवीहरू 16:3 - पवित्र बाइबल

3 “महा-पवित्रस्थान भित्र पस्नु भन्दाअघि हारूनले यसै गर्नु पर्छ। हारूनले पापबलिको निम्ति एउटा साँढे र होमबलिको निम्ति एउटा भेंडा चढाउँनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 “हारून पवित्रस्‍थानमा यसरी बस्‍नुपर्छ: त्‍यो पापबलिको निम्‍ति एउटा साँढ़े र होमबलिको निम्‍ति एउटा भेड़ा लिएर आओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 पापबलिको निम्‍ति एउटा साँढे र होमबलिको निम्‍ति एउटा साँढ-भेडा ल्‍याएपछि मात्र त्‍यो महा-पवित्रस्‍थानमा पसोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “हारूनले महा-पवित्रस्थानमा यसरी प्रवेश गर्नुपर्छ: त्यसले पाप शुद्धीकरण बलिका लागि एउटा बाछा र होमबलिका निम्ति एउटा भेडा लिएर आओस्।

See the chapter Copy




लेवीहरू 16:3

Follow us:

Advertisements


Advertisements